आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

गोकर्णेश्वर नगरपालिकाको जनजाति संयोजकमा फुर्साङ लामा

गोकर्णेश्वर खबर१८ भाद्र २०८०, सोमबार १७:५६ मा प्रकाशित (१ साल अघि) २८४ पाठक संख्या

१८ भाद्र, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले जनजाति संयोजकको जिम्मेवारी फुर्साङ लामा तामाङ्गलाई जिम्मेवारी दिएको छ ।

गोकर्णेश्वर नगरपालिका भित्रको जनजातिहरुको उत्थान तथा सम्वर्धनको लागि कार्य गर्नका लागि जनजाति संयोजकमा चयन गरिएको हो ।