आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

मेयर बालेनलाई पुत्रीलाभ

गोकर्णेश्वर खबर१७ भाद्र २०८०, आईतवार १०:०६ मा प्रकाशित (१ साल अघि) १३० पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पुत्रीलाभ भएको छ ।

शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् ।