आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन

गोकर्णेश्वर खबर१० भाद्र २०८०, आईतवार २१:१६ मा प्रकाशित (१ साल अघि) ८९ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आरती लामालाई अध्यक्ष चयन गरेको हो ।

सुदेश पराजुली नेतृत्वको कमिटीमा लामा महासचिव थिइन् । बैठकले पराजुलीलाई विदा गर्दै लामालाई अध्यक्ष चयन गरेको हो । महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् ।