आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

उपप्रमुख सान्नानी लामाको राजनीतिक सल्लाहकारमा विनोद चापागाईं

गोकर्णेश्वर खबर३२ श्रावण २०८०, बिहीबार २१:४० मा प्रकाशित (१ साल अघि) १२५ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको राजनीतिक सल्लाहकारमा नेकपा एमालेका गोकर्णेश्वर नगर कमिटी सदस्य विनोद चापागाईंलाई नियुक्त गरेका छन् ।

नगर उपप्रमुख सान्नानी लामाले चापागाईलाई राजनीतिक सल्लाहकारमा अवैतनिक रुपमा जिम्वेवारी सम्हाल्ने गरी नियुक्त गर्नु भएको हो ।