आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको साधारणसभा २७ गते हुने

गोकर्णेश्वर खबर२५ श्रावण २०८०, बिहीबार १७:४६ मा प्रकाशित (१ साल अघि) २०३ पाठक संख्या

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको २२ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेशन साउन २७ गते हुने भएको छ ।

२७ गते शनिबार हुने कार्यक्रममा वागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहने छ ।