आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गृहमन्त्रीको राजीनामा माग्दै निक्लियो युवा संघको मसाल जुलुस

गोकर्णेश्वर खबर५ श्रावण २०८०, शुक्रबार १९:२८ मा प्रकाशित (१ साल अघि) २२० पाठक संख्या

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ ।
सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको भनाइ छ ।

मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।