आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

काठमाडौँमा मिटरब्याज पीडितको आज पनि प्रदर्शन (तस्बिरहरु)

गोकर्णेश्वर खबर४ श्रावण २०८०, बिहीबार १८:५० मा प्रकाशित (१ साल अघि) १७० पाठक संख्या
मिटरब्याज पीडितहरुले काठमाडौँमा आज पनि विरोध प्रदर्शन गरेका छन्।

‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजनामा शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्याली निकालेका हुन्।

आज नयाँ बानेश्वरमा निषेधित क्षेत्र रहेको संसद् भवनको ३ नम्बर गेटअघि प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले धरपकड गरेको थियो।