आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

एमाले बागमती प्रदेशको अधिवेशन असोज ७ र ८ गते

गोकर्णेश्वर खबर२६ असार २०८०, मंगलवार १९:५७ मा प्रकाशित (१ साल अघि) ८८ पाठक संख्या

काठमाडौँ- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो ।
केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।