आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

प्रधानमन्त्रीद्वारा नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

गोकर्णेश्वर खबर२७ जेष्ठ २०८०, शनिबार १८:०० मा प्रकाशित (१ साल अघि) २०० पाठक संख्या
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको पञ्चकन्या गाउपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।
शनिबार प्रधानमन्त्री प्रचण्डले पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय
भवनको उद्घाटन गरेका हुन् ।