आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

राष्ट्रपति र प्रधानमन्त्रीको राजिनामा माग्दै भक्तपुरमा मसाल जुलुस

गोकर्णेश्वर खबर१८ जेष्ठ २०८०, बिहीबार २१:०३ मा प्रकाशित (१ साल अघि) ८९ पाठक संख्या

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य प्रदिप खत्रीको नेतृत्वमा आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग्दै भक्तपुरमा मसाल जुलुस निकालेको छ।