आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

माओवादी केन्द्र गोकर्णेश्वरले दियो नगर प्रमुखलाई ज्ञापन पत्र

गोकर्णेश्वर खबर६ जेष्ठ २०८०, शनिबार ०६:२० मा प्रकाशित (१ साल अघि) ४४७ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकालाइ नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगर समितिले ज्ञापन पत्र बुझाएको छ। बिहिबार नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगर समितिकाका अध्यक्ष मान बहादुर तामाङले नगर प्रमुख दिपक रिसाललाइ ज्ञापन पत्र बुझाएका हुन् ।

बिगत ६ वर्ष देखि हाल सम्म स्थानीय सरकार संचालन गर्दै आएका बिभिन्न पार्टीका जनप्रतिनिधिहरुले गोकर्णेश्वरनगरपालिकाका नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष, वडा सदस्यको जिम्मेवारीमा रही गरेका हरेक कार्य सम्पादन संघिय लोकतान्त्रिक गणतन्त्र समाबेसी समानुपातिक सिद्धान्तको मर्म र भावना बिपरित स्थानीय सरकार संचालन ऐनको बिपरित हरेक बर्षको  नीति कार्यक्रम परम्परागत शैलीमा कार्यान्वयन  गर्दै आएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्र