आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

साझा यातायातले जोरपाटी दक्षिणढोका सम्म विद्युतीय बस सञ्चालनमा

गोकर्णेश्वर खबर१ जेष्ठ २०८०, सोमबार १७:१३ मा प्रकाशित (१ साल अघि) २५३ पाठक संख्या

साझा यातायातले आज देखि तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोका सम्म ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन् ।