आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

गोकर्णेश्वर युवा उपकार क्लबले मनायो ३३ औं वार्षिकोत्सव

गोकर्णेश्वर खबर२२ पुष २०७९, शुक्रबार ०९:१४ मा प्रकाशित (२ साल अघि) १६० पाठक संख्या

२२ पुष, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लबले वार्षिकोत्सव मनाएको छ । बिहिबार क्लबले स्थापनाको ३३ र्औ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, भिजन इन्टरनेशनलका नेपाल संयोजक राजकृष्ण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।