११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने बताएका हुन् ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताए ।
अध्यक्ष लिङदेनका अनुसार राप्रपा अहिले सरकारमा जाँदैन र बासहर बसेर समर्थन मात्र गर्छ ।