आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, पक्षमा ६४ मत

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार ११:३३ मा प्रकाशित (२ साल अघि) ७२ पाठक संख्या

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन्  ।