अव्यवस्थित तार व्यवस्थापन गर्दै गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर खबर१ आश्विन २०७९, शनिबार ०६:१७ मा प्रकाशित (२ साल अघि)८५ पाठक संख्या
गोकर्णेश्वर नगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवथापनको काम तीव्र बनाएको छ ।
आज बिहान वडा नं. ८ बेशीगउंमा अव्यवस्थित तार संकलन गरेको छ ।
उक्ता अभियनमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा मेयर दिपक रिसाल , वडा अध्यक्ष नन्दलाल श्रेष्ठ , वडा सदस्यहरु सिता तिमल्सिना , सोविता मिजार , चन्द्रलाल श्रेष्ठ , वडा सचिव सुदिप हमाल नगरप्रहरी , स्थानीयबासीको उपस्थिति रहेको थियो ।