आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

आगामी निर्वाचनका लागि कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

गोकर्णेश्वर खबर१ भाद्र २०७९, बुधबार ०८:०७ मा प्रकाशित (२ साल अघि) १५५ पाठक संख्या

काठमाडौं । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि मंगलवारसम्म दल दर्ताको लागि समय दिएको थियो ।

मंगलवार अपरान्ह उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले आयोगमा पुगेर दल दर्ता गराउनुभएको थियो ।