आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

गोकर्णेश्वर नगरपालिकामा शनिबार कार्यालय संचालन हुने

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार १५:२५ मा प्रकाशित (२ साल अघि) ६२९ पाठक संख्या

२४ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शनिबार कार्यालय संचालन हुने भएको छ ।

नगरपालिकाको आ।व। २०७८र०७९ को भुक्तानी फरफारक गर्ने काम बाँकि रहेकोले शनिबारको दिन पनि कार्यालय संचालन हुने सूचना जारी गरिएको छ ।

 सूचना