आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

गोकर्णेश्वर -२ नयाँपाटीमा स्वास्थ्य शिविर हुने

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार १७:०९ मा प्रकाशित (२ साल अघि) ५७९ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

७१ औ मदन भण्डारी जयन्तीको उपलक्ष्यमा मदन भण्डारी फाउण्डेसन काठमाण्डौ जिल्ला समितिको आयोजनामा उक्ता स्वास्थ्य शिविर संचालन हुने भएको छ ।