काठमाडौँ – पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १(० को अग्रता बनाएको छ ।
इंग्ल्यान्डले ४ सय ९९ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।