काठमाडौं । नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले २० वटा संकल्प गरेका छन्।
एमालेले गत वैशाख ३० गते भएको स्थानीय चुनावमा निर्वाचित पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षलाई काठमाडौंमा प्रशिक्षण दिएको थियो।
बिहीबार र शुक्रबार भएको प्रशिक्षण पछि उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।
संकल्पमा कार्यकालको पाँच वर्षमा के–के गर्ने भन्ने समेटिएको छ।