आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौंमा हैजाका बिरामी भेटिए

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १७:२८ मा प्रकाशित (२ साल अघि) ४४६ पाठक संख्या

काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।