आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

देशभरीमा ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित

गोकर्णेश्वर खबर२० बैशाख २०७९, मंगलवार २१:५५ मा प्रकाशित (२ साल अघि) ३१३ पाठक संख्या

२० वैशाख, काठमाडौं । निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता सम्पन्न हुँदा देशभरीमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

देशको कुल ७५३ स्थानीय तह मध्ये दुईवटा गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

देशैभरीबाट नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्टिय जनमुक्ति पार्टी, राष्टिय प्रजातन्त्र पार्टि, स्वतन्त्र उम्मेदवार गरी ३५३ जनप्रतिनिधि निर्विरोध भएका छन् ।

सूचि हेर्नुहोस् :