आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

तस्विरमा एमालेको छैटौं काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोह (फोटोफिचर)

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार २२:०२ मा प्रकाशित (३ साल अघि) ४१० पाठक संख्या

२३ पुष, काठमाडौं । सुक्रबार नेकपा एमालेको छैटौं काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोह काठमाडौंको मुलपानीमा भएको छ ।

देशभरका ६० भन्दा बढी एमाले जिल्ला अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्जुअल रुपमा उद्घाटन गरेका थिए ।