१८ पुस, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।
अब प्रतिनिधिसभाको बैठक पुस २२ गते बस्नेछ ।
+977-9841153865
Address:
Gokarneshwor , Kathmandu2019 - 2025 Gokarneshworkhabar.com
Designed by: Goji Solution