आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

काठमाडौको टुढिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)

गोकर्णेश्वर खबर१५ पुष २०७८, बिहीबार १९:१३ मा प्रकाशित (३ साल अघि) ३०७ पाठक संख्या

काठमाडौँ । गुरुङ समुदायले आज बिहीबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ । गुरु समुदायले ल्होसार प्रत्येक वर्ष सैनिक मञ्च टुँडिखेलमा मनाउँदै आएका छन् ।

आज पनि गुरुङ समुदायले विभिन्न झाँकीसहति ल्होसार मनाइरहेका छन् । काठमाडौँ उपत्यका रहेका गुरुङ समुदायहरु जम्मा भएर बिहानैदेखि टुँडिखेलमा रमाइलो गरिरहेका छन् ।

जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ ।