१३ पुष, काठमाडौं । नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना भएका छन् ।
नव निर्वाचित सभापति लामा ग्राण्डी ईन्टरनेशनल अस्पतालमा भर्ना भएका हुन् ।
सभापति लामा पत्थरीको अप्रेसनका लागि अस्पताल भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ ।