आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

कांग्रेस मत गणना अपडेट : ३ हजार मत गणना

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार २१:५६ मा प्रकाशित (३ साल अघि) १५२ पाठक संख्या

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको ३ हजार मत गणना भएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार धनराज गुरुङले १४६० र चन्द्र भण्डारीले ११७५ मत पाएका छन् ।

उपसभापतिकै अन्य उम्मेदवारमध्ये पूर्णबहादुर खड्काले ८९०, विजयकुमार गच्छदारले ८२२, महेश आचार्यले ३५०, सुजाता कोइरालाले १३८ र दिव्येश्वरी शाहले १७५ मत पाएका छन् ।