आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा जित नजिक

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ०२:०१ मा प्रकाशित (२ साल अघि) ३८३ पाठक संख्या

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा जित नजिक पुगेका छन् ।

३४१८ मत गणना भइसक्दा उनले २०४५ मत पाएका छन् । उनका प्रतिश्पर्धी उम्मेदवार डा. शेखर कोइरालाले १३८४ मत प्राप्त गरेका छन् ।

सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।