आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

मतगणना अपडेटः १४०० मत गन्दा देउवाको ८११ मत

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ०१:०० मा प्रकाशित (२ साल अघि) ९१ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ ।

प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । १४०० मत गन्दा शेर बहादुर देउवाले ८११ मत ल्याएका छन् भने डा. शेखर कोइरालाले ५७० मत पाएका छन् ।