आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

मतगणना अपडेटः ९९९ मत गन्दा देउवाको ५९० मत

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ००:४८ मा प्रकाशित (२ साल अघि) १७१ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ ।

प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । ९९९ मत गन्दा शेर बहादुर देउवाले ५९० मत ल्याएका छन् भने डा. शेखर कोइरालाले ४०१ मत पाएका छन् ।