आज: २६ फाल्गुन २०८१, सोमबार | Mon, 10, Mar, 2025

कांग्रेस महाधिवेशन : १०० मत गन्दा देउवालाई अग्रता

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ००:१७ मा प्रकाशित (३ साल अघि) ९२ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ ।

१०० मत गन्दा देउवाले ५७ मत ल्याउँदा शेखरले ४२ मत पाएका छन् । एक मत बदर भएको छ ।