आज: २१ माघ २०८१, सोमबार | Mon, 03, Feb, 2025

गन्न बाँकी ५ सय मत , देउवा १९९५, कोइराला १५४२,

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०८:४२ मा प्रकाशित (३ साल अघि) १७९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणना– ४१७४ ।
शेरबहादुर देउवा– १९९५,
शेखर कोइराला– १५४२,
देउवा र कोइरालाको मतान्तर– ४५३ ।
गन्न बाँकी– ५०५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

७०२, देउवा र कोइरालाको मतान्तर ४३३