आज: २७ फाल्गुन २०८१, मंगलवार | Tue, 11, Mar, 2025

अब करिब १५ मत गन्न बाँकी, ३२८२ मतगणना सकियो

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०८:१२ मा प्रकाशित (३ साल अघि) १०४ पाठक संख्या

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३२८२ मतगणना सकिएको छ । अब करिब १५ मत गन्न बाँकी छ ।

शेरबहादुर देउवा – १५५६
डा। शेखर कोइराला – ११९७
प्रकाशमान सिहं – २५७
विमलेन्द्र निधि – २०१
कल्याण गुरुङ – १७