आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

नेपाली कांग्रेसको बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस

गोकर्णेश्वर खबर२४ मंसिर २०७८, शुक्रबार २१:४० मा प्रकाशित (३ साल अघि) १०५ पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् ।

आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए ।
बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।