आज: २९ फाल्गुन २०८१, बिहीबार | Thu, 13, Mar, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

गोकर्णेश्वर खबर१ कार्तिक २०७८, सोमबार १०:२८ मा प्रकाशित (३ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।

केहीबेरअघि सुरु भएको स्थायी समिति बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एक नेताले बताए।

अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ सहित अधिकांश नेता सहभागी बैठकमा पार्टी संगठनका विषयमा समेत छलफल हुने उनले बताए।