काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर स्थित ऐतिहासिक स्थान ‘देसे’मा दसैँको टीकाको दिन ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ ।
३७ वर्षसम्म यो नाच नाच्ने मानिसहरू नभए पछि देखाइएको थिएन ।
४ वर्षअघि स्थानीय युवाहरूको सक्रियतामा पुनः यस नाचलाई नियमित रूपमा नचाउन थालिएको छ ।