आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

काठमाडौं उपत्यकामा थपिए तीन सय ३५ संक्रमित

गोकर्णेश्वर खबर१३ आश्विन २०७८, बुधबार १७:२४ मा प्रकाशित (३ साल अघि) २१० पाठक संख्या

काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन्।

यस्तै, काठमाडौं उपत्यकामा ४४१७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५१७ ललितपुरमा १०७२ र भक्तपुरमा ८२८ सक्रिय संक्रमित छन् ।