आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार २१:१३ मा प्रकाशित (३ साल अघि) २७२ पाठक संख्या

फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक परेको छ ।

बस्नेतकी आमा सुमित्रा बस्नेतको ६७ वर्षको उमेरमा काठमाडौँ गोकर्णेश्वर ४  स्थित निवासमा आइतबार निधन भएको हो ।

बस्नेत केही समयदेखि बोन क्यान्सरबाट पीडित थिइन् ।