आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कागेश्वरी-मनोहरा वडा नं १ को इकाई सभापतिमा शैलेन्द्र कुइकेल विजयी

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार ०९:४८ मा प्रकाशित (३ साल अघि) ३२४ पाठक संख्या

भदौ ७, काठमाडौं । नेपाली कांग्रेस कागेश्वरी-मनोहरा नगरपालिका वडा नं. १ को इकाइ सभापतिमा शैलेन्द्र कुइकेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । मंगलबार भएको वडा अधिवेसनबाट कुइकेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

वडा अधिवेसनबाट उपसभापतिमा अर्जुन खड्का र केदार ढकाललाई निर्वाचित भएका छन् भनें सचीवमा निराजन अर्याल र राम कुमार तामाङ निर्वाचित भएका छन् । त्यस्तै बसन्त खड्का सहसचिवमा र अर्का सहसचिवमा मनोज खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा सागर ढकाल, सुदर्शन खड्का, सुनिता ढकाल (पोखरेल), बिनोद सिम्खडा, भुवन कुमार थापा, सत्यनारायण श्रेष्ठ, सानो भाइ खड्का, बासु अर्याल, रामकुमार कुइकेल,अनुप खड्का, अनिल खड्का, दुर्गादेवि खनाल, विमला थापा, सविता खड्का, गीता ढकाल, पार्वती अधिकारी, दिनेश खत्री, सागर फुयाल, कला श्रेष्ठ र जयराम खड्का निर्वाचित भएका छन् ।