आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

आज कति पुग्यो सुनको मूल्य ?

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार १२:४० मा प्रकाशित (३ साल अघि) १२९ पाठक संख्या

काठमाडौं । सुनको मूल्य स्थिर बनेको छ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा सोही मूल्यमा आज मंगलबार पनि कारोबार भएको छ।

चाँदीको मूल्य पनि स्थिर बनेको छ।

सोमबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएकामा मंगलबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।