आज: २२ चैत्र २०८१, शनिबार | Sat, 05, Apr, 2025

अज्ञात समूहद्वारा ७ ट्रकमा आगजनी,५ चालकलाई जिउँदै जलाइयो

गोकर्णेश्वर खबर११ भाद्र २०७८, शुक्रबार १३:३५ मा प्रकाशित (३ साल अघि) १४५ पाठक संख्या

एजेन्सी । भारतको असममा पर्ने दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक अज्ञात समूहले सातवटा ट्रकमा आगजनी गरेका छन्। यीमध्ये पाँचवटा ट्रकका चालकको जलेर मृत्यु भएको छ।

रिपोर्टअनुसार आगजनी पहिले धेरैपटक फायरिङ गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।