आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईद्धारा राजीनामा

गोकर्णेश्वर खबर२७ श्रावण २०७८, बुधबार १५:४८ मा प्रकाशित (३ साल अघि) १४० पाठक संख्या

काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।

अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।