आज: २० फाल्गुन २०८१, मंगलवार | Tue, 04, Mar, 2025

ओलीको प्रश्न – एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

गोकर्णेश्वर खबर२६ श्रावण २०७८, मंगलवार १४:३३ मा प्रकाशित (३ साल अघि) २०४ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम् कार्यक्रममा एमसिसि किन नराखेको भन्दैं प्रश्न गरेका छन्।

मंगलबारको संसद बैठकमा विषेश समय लिएर बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्रीलाई सोधे- एमसिसि के गर्नुहुन्छ प्रधानमन्त्रीज्यूरु