आज: १ चैत्र २०८१, शनिबार | Sat, 15, Mar, 2025

योगेश भट्टराईलाई मातृशोक

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार १९:३१ मा प्रकाशित (३ साल अघि) १३३ पाठक संख्या

काठमाडौं । एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।