आज: ३ चैत्र २०८१, सोमबार | Mon, 17, Mar, 2025

एसईईको नजिता सार्वजनिक,यसरी हेर्नुहोस्

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार १५:४१ मा प्रकाशित (३ साल अघि) ३०३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशन गरेको छ।

आज (शनिबार) बसेको बोर्डको बैठकले २०७७ को एसईईको नतिजा पनि प्रकाशन गर्ने निर्णय गरेको हो।

एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np बाट हेर्न सकिनेछ।

कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले एसईईको नजिता निकाल्न गत वर्षजस्तै सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न दिएको थियो। सोहीबमोजिम बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।