आज: १९ फाल्गुन २०८१, सोमबार | Mon, 03, Mar, 2025

कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

गोकर्णेश्वर खबर८ श्रावण २०७८, शुक्रबार १०:१६ मा प्रकाशित (३ साल अघि) ६१६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।

बैठक बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने छ ।