आज: १९ फाल्गुन २०८१, सोमबार | Mon, 03, Mar, 2025

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार ११:५३ मा प्रकाशित (३ साल अघि) २९८ पाठक संख्या

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन्। मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका खाँणले आज गृह मन्त्रालयल पुगेर कार्यभार सम्हालेका हुन्।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।