आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

आज थप २,४४४ जनामा कोरोना संक्रमण पुष्टि,४२ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ असार २०७८, सोमबार १७:०८ मा प्रकाशित (३ साल अघि) ५५५ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् ।