काठमाडौं जेठ १९ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १८ गते सम्ममा १२२३ जना पुरुष र १०९२ जना महिला गरि कुल २३ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १७ सय ३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोनाले गुमाउनेको संख्या ३९ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कुन वडामा कति हालसम्मको विवरण :